पिताले खुट्टा ढोग्न निहुरेकी गर्भवती छोरीको घाँटी काटे, प्रेम विवाह गरेपछि रिसाएका थिए

भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरेकी थिइन् । यसै कारण रिसाएका पिताले छोरीको घाँटी काटेर हत्या गरेका छन् । पुलिसले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी पितालाई पक्राउ गरिएको छ । पुलिसका अनुसार मिनाक्षी चौरसिया चार...

...विस्तृतमा पढ्नुहोस्

ज्ञानेन्द्र शाहीबारे सबिता माताको सनसनीपूर्ण भविष्यबाणी, अर्जुन क्षेत्रीसंग दाज्नेलाई दिइन गतिलो जवाफ (पुरा भिडियो)

काठमाडौँ । आफुमा अलौकिक शक्ति छ भन्दै बिचबिचमा कहिले भबिस्यबाणी त कहिले सुरक्षा चिन्ता लगायतका विषयहरुले चर्चामा आइरहने माता सबिता सरु आचार्यलाई धेरै सर्बसाधारणले विस्वास गर्दै आएका छन । वास्तवमा सबिता एक राजावादी महिला हुन् । उनले हरेक अन्तर्वार्तामा होस् वा सोसियल मिडियामा होस् राजा र हिन्दु राष्ट्रकै बखान गर्ने गरेको पाइन्छ । विज्ञानलाई विस्वास गर्नेले अन्धविस्वास भने पनि उनलाई भेट्न देश कै नामी व्यक्तित्वहरु...

...विस्तृतमा पढ्नुहोस्

भोलिबाट मालसामान ढुवानीमा ‘अनलाइन ट्र्याकिङ’

भोलि साउन १ बाट केन्द्रीय सूचना प्रणालीमा विवरण भरेरमात्र मालसामान ओसारपसार गर्न पाइने भएको छ। सरकारले राजस्व चुहावट नियन्त्रणका लागि वेबमा आधारित ‘भेइकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम’ कार्यान्वयनमा ल्याउन लागेको छ। त्यसपछि अनलाइन ट्र्याकिङअनुसार सामान ओसारपसार गर्न पाइने छ। राजस्व अनुसन्धान विभागले साउन १ बाट व्यावसायिक प्रयोजनका लागि एक स्थानबाट अर्को स्थानमा मालसामान ओसारपसार गर्नुपूर्व त्यससम्बन्धी विवरण सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने प्रष्ट पारेको छ। व्यावसायिक प्रयोजनका लागि...

...विस्तृतमा पढ्नुहोस्

बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । बाढी पहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म एक हजार बढीको उद्धार गरिएको छ । हालसम्म ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार,...

...विस्तृतमा पढ्नुहोस्

बाढी, पहिरो र डुबानबाट मृतकका परिवारलाई २ लाख दिने निर्णय, घाईतेको उपचार खर्च सरकारले तिरिदिने

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो र डुबान प्रभावितलाई मद्धत गर्न आव्हान गर्नूभएको छ । साताव्यापी अमेरिकाको भ्रमण सकेर आज प्रदेश राजधानी विरानगर पुगेर मुख्यमन्त्री राईले केही दिनदेखीको अविरल बर्षाका कारण भएको धनजनले आफू दुःखी भएको भन्दै प्रभावितलाई सकेको सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ । यस विपतको घडीमा सकेको मद्दत गर्न म सबैमा हार्दिक अपिल गर्दछु मुख्यमन्त्री राईले भन्नुभयो...

...विस्तृतमा पढ्नुहोस्

“शान्तिको लागि सङ्गीत “बकर इदमा नेपथ्य लाइभ इन दोहा

अर्जुन पौडेल  दोहा, कतार शान्तिको लागि सङ्गीत को नारा लिएर विश्वको भिभिन्न ठाउमा आफ्नो प्रस्तुति दिदै सङ्गीत द्वारा शान्तिको  प्रबधन गर्दै हिडेको नेपालको चर्चित साङितिक ब्यान्ड नेपथ्य आगामी बकर इदको अवसरमा कतार आउने भएको छ l लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर – ठिमुरा सेवा समाजको सह-आयोजनामा हुन लागेको  कार्यक्रममा नेपथ्य कतार आउने भएको हो l शुक्रबार...

...विस्तृतमा पढ्नुहोस्

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाव

अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।स्थानीय प्रशासनले भने पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ । पूर्वी र पश्तिमी किनाल नहर पनि खुला गरिएको छ...

...विस्तृतमा पढ्नुहोस्

खस क्षत्री सेवा समाजकतारको नवौं स्थापना दिवस सम्पन्न

दोहा, कतार खस क्षत्री सेवा समाज कतारले आफ्नो  नबौ स्थापना दिवस  मनाएको छ l सन् २०१० जुलाई मा स्थापना भएको  सेवा समाज कतारले शुक्रबार दोहामा एक कार्यक्रमका बिच नवौ स्थापना दिवस मनाएको हो । स्थापना दिवस कार्यक्रम सुभकामना व्यक्त गर्दै समाजका संरक्षक टिबि कार्कीले खस क्षत्री सेवा समाजले स्थापना देखी नै जाति भन्दा माथी उठेर देश र राष्ट्रको सेवा गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता...

...विस्तृतमा पढ्नुहोस्

बाढी-पहिरो पीडितलाई कांग्रेस सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढी, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने स्पष्ट पारेका छन्। शनिवार एक कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ। हामी हात फुकाएर सहयोग गर्छौं। राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं।’ पौडेलले अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण बाहिर आएजतिमात्रै नभएर त्यो भन्दा अझै धेरै संख्या रहेको...

...विस्तृतमा पढ्नुहोस्

बाढीपहिरो : १७ जनाको मृत्यु, ७ घाइते, ७ बेपत्ता

बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ । नेपाल प्रहरीले दिएको...

...विस्तृतमा पढ्नुहोस्