कतारको मनोरम दृस्यमा “भाग्यमा नै लेख्या रैछ” (भिडियो सहित)

अर्जुन पौडेल l दोहा कतार , नेपाली संगित क्षेत्रमा नयाँ प्रतिभाहरुमो आगमन हुने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । प्रबासमा बसेर पनि आफ्नो गित संगीत र कलाकारिता लाइ माया गर्ने हरुको प्रदेश मा तेस्तिकै लगाब देखिन्छ l पछिल्लो समय प्रबासमा बसेर सर्ट मुभी र गीति भिडियो हरु बाक्लै बनाएको पाईन्छl कतार लाइ कर्म भुमि बनाउदै आएका निर्देशक शुरज तामाङ द्वारा निर्देशित  “भाग्यमा नै लेख्या रैछ”  गीतको म्युजिक...

...विस्तृतमा पढ्नुहोस्

गायिका ज्योति मगर यसरी सुध्रेको देख्दा सबैलाई बनायो चकित ! [२० तस्विरमा हेर्नुस् जस्ताको तस्तै )

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा अहिले अश्लीलता बढ्दैं गइरहेको देख्न सकिन्छ । छोटो समयमा चर्चामा आउँनको लागि नेपाल लगायतका देशहरुमा कलाकारहरुले अंग प्रर्दशन गर्ने गरेका छन । यो परिपाटी क्षणिक लाभका लागि फाइदाजनक हुने भए पनि दिगो रुपमा भने रहन सक्दैन । यसैं अश्लीलतासँग जोडिएर चर्चामा आउँन सफल नेपाली गायिका ज्योति मगर पनि हुन । उनी लगायत नेपाली कला संगीतका क्षेत्रमा यस्ता धेरैं व्यक्तिहरु...

...विस्तृतमा पढ्नुहोस्

बच्चा जन्माउनुअघि सबैले हेर्नेपर्ने ( यि १६ तस्बिर )

सन्तान जन्माउनु र उनीहरु दिनप्रति दिन हुर्किरहेको देख्नु आमाबुवाका लागि सबैभन्दा रोमाञ्चक पल हो तर सन्तान हुर्काउनु त्यति सजिलो छैन ।यहाँ आज हामी यस्ता तस्बिर देखाउँदैछौं जुन सन्तान भइसकेका र जन्माउने तयारीमा भएकाले हेर्नैपर्छ । ‘बाथरुमको ढोकामा चुकुल लगाउन बिर्सदा’ आमा बन्न सजिलो छैन ‘ममी, यो निकै तातो छ । यसलाई फ्यान चाहियो ।’ सुतिरहेका बेला छोराले यस्तो भन्दा कस्तो महसुस होला ? ‘विवाहमा छोरा पनि ल्याउ है!...

...विस्तृतमा पढ्नुहोस्

नेपाली चलचित्रमा चर्चामा रहेकालाई पछार्न आईन् ‘ड्रिम गर्ल’

काठमाडौ । नायिका आश्मा गिरीलाई ‘ड्रिम गर्ल’ भनेर चिन्न थालिएको छ । अभिनय क्षेत्रमा आएको छोटो समयमा नै उनी निक्कै चर्चामा छिन् । उनी निक्कै आकर्षकपनि छिन् । उनले अभिनय गरेको चलचित्र ‘ड्रिम गर्ल’ अहिले हलमा लागिरहेको छ । यही चलचित्रमा उनको लुक्सलाई अब नेपाली चलचित्रमा चर्चामा रहेकालाई पछार्ने ‘ड्रिम गर्ल’ आएको टिप्प यो चलचित्रको व्यापार अपेक्षित नभएपनि आश्माको कामको राम्रै समिक्षा भैरहेको छ...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्री ओलीको भाइटीकामा जे देखियो (फोटो फिचर)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो । टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो । प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो । ...

...विस्तृतमा पढ्नुहोस्

नेपालका चर्चित कलाकारको भाइटीका यस्तो रोमाञ्चक देखियो (फोटो फिचर)

काठमाडौ । वर्षभरी व्यस्त रहने कलाकारहरुले समेत यो वर्षको तिहार उत्साहपूूर्वक मनाए। शुक्रबार अधिकांश कलाकारहरुले आफ्नो फेसबुुकमा दिदीभाइको तस्बिर पोष्ट गरे र भाइटीका मनाएको खुुशी उनीहरुले खुलेर साटे। अभिनेत्री रेखा थापाले आफूले दाई मानेका तीनजना फिल्मकर्मीसँग भाइटीका लगाइन्। फिल्म निर्देशक हिमग्याप लामा, कलाकार किरण थापा र निर्माता चन्द्र गौतमलाई उनले टीका लगाइदिइन्। त्यस्तै अभिनेता भुवन केसीेले आफ्ना दुुई दिदीहरुसँग टीका लगाएर भाइटीका मनाए। यता...

...विस्तृतमा पढ्नुहोस्

चर्चित मोडल/प्रस्तोता सोनिका रोकाया समलिंगी भएकै कारण बिदेशिएकी हुन ?

काठमाडौ । छोटो समयमा नै ग्ल्यामर दुनियाँमा निक्कै रुचाईएकी पात्र हुन् । सोनिका रोकाया, उनी चर्चित युटयुबर, कार्यक्रम प्रस्तोता, मोडलको रुपमा नेपाली ग्ल्यामर दुनियाँमा छाएकी थिइन् । सोनिका रोकाया यतिबेला बिदेशमा छिन । एक साताअघि उनी बिदेशिएकी हुन । एक युटयुब च्यानलमा युवा लक्षित कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी उनी नेपालमै यतिधेरै चर्चा हुँदाहुँदै किन बिदेशिईन । यो बिषयले यतिबेला चर्चा पाएको छ ।...

...विस्तृतमा पढ्नुहोस्

प्रतिष्ठान कतारको बिबिध सास्कृतिक तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अर्जुन पौडेल दोहा,असोज २०l “राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रिय भवन निर्माण सहयोगार्थ” प्रतिष्ठान कतारको आयोजनामा बिजया दशमी तथा सुभ दिपावलीको सुभकामना आदानप्रदान सहितको विविध संस्कृति कार्यक्रम सनैया स्थित डल्ला ड्राइभिङ् एकेडेमीको हलमा शुक्रबार सम्पन्न भएको छ । “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण ,श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नाराका साथ स्थापित संस्थाले आफ्नै भवन निर्माण गर्ने उदेश्यले  आयोजित कार्यक्रम सस्थाका अध्यक्ष कृष्ण बरालको...

...विस्तृतमा पढ्नुहोस्

निर्मलाका निम्ति न्याय माग्दै काठमाडौं लगायत देशभर विशाल प्रदर्शन (फोटो फिचर)

काठमाडौं ३० भदौ : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्ले कार्ड लिएर माइतीघर मण्डलाबाट प्रदर्शनसुरु भएको हो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्। ‘निर्मलाका निम्ति न्याय’ शनिबार देशभरका विभिन्न स्थानमा विशाल जन भेला भैरहेको छ । ...

...विस्तृतमा पढ्नुहोस्

युरोप हल्लाएर नेपाल फर्के गाएक नबिन पौडेल _आर.एम.खबर

काठमाडौं । गैर–आवसीय नेपाली संघको निमन्त्रणामा युरोप पुगेका गायक नवीन पौडेलले युरोपको लक्जेम्बर्गमा आयोजित गैर आवसीय नेपाली संघको एघारौं युरोपियन सम्मेलनमा उपस्थित विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाएका छन् । पौडेल यतिबेला युरोपका विभिन्न देशको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । सबै उमेर समूहका दर्शक स्रोताको मन जित्न सफल गायक पौडेलले युरोपमा रहेका नेपाली हरुको मन पनि जितिरहेका छन् । उनका गीतले के युवायुवती, के वृद्धवृद्धा सबैको प्रतिनिधित्व...

...विस्तृतमा पढ्नुहोस्