प्रधानमन्त्री भोलि भियतनाम जाँदै ..यस्तो छ काम …

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने भियतनाम भ्रमणका लागि भोली बिहिबार प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीन दिनको कम्बोडियाको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भियतनाममा रहँदा ओलीले समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने त्यहाँको...

...विस्तृतमा पढ्नुहोस्

विवेकशील साझा सद्भाव समुह कतारको अलखोर क्षेत्रीय इकाई गठन

दोहा कतार  विवेकशील साझा पार्टीको एकै पुस्ता भित्र नेपालको रूपान्तरण गर्ने अभियानमा पार्टीलाई साथ र समर्थन दिने तथा सद्भाव राख्ने नेपालीहरु दिनहुउ बढिरहेका छ्न। देश तथा बिदेशमा एकताको सध्भाव र स्वदेशको समृदिको अभिलासा सहित संगठन बिस्तार अभियान अन्तर्गत कतारको अलखोर क्षेत्रीय इकाइ गठनका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ।  क्षेत्रीय इकाई समितिमा रिम प्रसाद पन्थिको अध्यक्षतामा १९ सदस्य कार्यसमिति र २ सदस्य सल्लाहकार सर्बसम्मत चयन...

...विस्तृतमा पढ्नुहोस्

प्रदेस नम्बर ५ समन्वय परिसद कतार द्वारा मुख्य मन्त्रीलाई ज्ञापन पत्र

दाङ l फाल्गुन २५, प्रदेस नम्बर ५ समन्वय परिसद कतार ले पाच नम्बर प्रदेसका मुख्य मन्त्रि शंकर पोख्रल लाइ ज्ञापन पत्र बुझाएको छ l परिसदले प्रदेस को नामकरण गर्न ढिलाइ भएको र प्रदेस को नाम लुम्बिनी नै हुनु पर्ने माग सहित गत बिहिबार मुख्य मन्त्रि लाई ज्ञापन पत्र बुझाएको हो l  “हामी प्रदेसी को चाहान समृद्ध प्रदेस हाम्रो कामना” भन्ने मुल नारा का साथ स्थापित...

...विस्तृतमा पढ्नुहोस्

विप्लवबाट यो देशलाई सबैंभन्दा धेरैं खत्तरा छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पछिल्ला दिनहरुमा हिंसात्मक गतिविधिहरुमा संलग्न रहेको विप्लव नेतृत्वको माओवादीमाथि सरकार कडा बन्ने देखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिमा राज्य गम्भीर हुनुपर्ने बताउँनु भएको छ । विप्लव नेतृत्वको नेकपाबाट उब्जिएको समस्या समाधानका लागि सरकारले छलफल थालिसकेको पनि उहाँले बताउँनु भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष प्रचण्डले सोमबार विराटनगरमा आयोजित...

...विस्तृतमा पढ्नुहोस्

ओलि र प्रचण्डको पिरतीले नेकपा र मुलुकले ठूलो संकट बेहोर्नुपरेको रामकुमारी झाक्रीको आरोप

ओलि र प्रचण्डको पिरतीले नेकपा र मुलुकले ठूलो संकट बेहोर्नुपरेको रामकुमारी झाक्रीको आरोप पार्टीको बिग्रदो अवस्था र देशमा ठूलो संकट आउने देखेर धरधरी रोइन झाँक्री, अध्यक्ष ओली गम्भीर नभएको गुनासो रामकुमारी झाँक्री नेपाली राजनीतिमा नयाँ नाम होइन । बिद्यार्थी राजनीतिबाट उठेकी झाँक्री हाल सत्तारुढ दल नेकपाको केन्द्रीय सदस्य र सांसद पनि छन् । आफनो जीवनमा निकै उतारचढाव भोगेकी झाँक्री पटक–पटक राजनीतिक उतारचढावको शिकार पनि बनिन् । निकै...

...विस्तृतमा पढ्नुहोस्

युवाहरू खाडी मुलुक जान छोड्नुस् ,नेपालीले स्वदेशी चामलको भात खानुपर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सबै नेपालीले स्वदेशी चामल खान थाल्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले अब बास्नादार विदेशी चामल हैन हरेक नेपालीले स्वदेशी चामलको भात खाने बानीको विकास गर्नुपर्ने बताउनुभएको हो । आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीमा उहाँले ‘बास्नादार र विदेशबाट आयातगरिएको चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्न...

...विस्तृतमा पढ्नुहोस्

सोचे अनुरुपको काम नभएपछि मन्त्री परिवर्तन गर्दै प्रधानमन्त्री ओलि, फेरिदैछन यी मध्ये कोइ मन्त्रीहरू

सोचे अनुरुपको काम नभएपछि मन्त्री परिवर्तन गर्दै प्रधानमन्त्री ओलि, फेरिदैछन यी मन्त्रीहरू नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने भद्र सहमति भएको हो। सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमति बमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ...

...विस्तृतमा पढ्नुहोस्

काँग्रेसले सरकारविरुद्ध देशभर शक्ति प्रदर्शन : प्रवक्ता शर्मा भन्छन कांग्रेस बाघ हो, सुतेको बाघलाई जिस्काउनेहरु समाप्त हुन्छन्

चितवन, माघ २१ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई जिस्काउन खोज्नेहरु समाप्त भएर जाने चेतावनी दिनुभएको छ । प्रवक्ता शर्माले कांग्रेसलाई जिस्काउने राणा, पञ्चायत र राजा समाप्त भएको ईतिहास रहेको भन्दै काग्रेसलाई हलका रुपमा लिएर नजिस्काउन सरकारलाई चेतावनी दिनुभएको हो । जनावरकै रुपमा नेपाली कांग्रेसलाई हेर्न चाहनुहुन्छ भने कांग्रेस ईतिहासको बाघ हो । वर्तमानको पनि बाघ हो । सत्ता भन्दा बाहिर छ, तर फरक...

...विस्तृतमा पढ्नुहोस्

जनसम्पर्क समिति कतारले मनायो ४३ औ राष्ट्रिय मेलमिलाप दिवस

माघ १८ ,दोहा कतार l नेपाली कांग्रेसको भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारले ४३ औ राष्ट्रिय मेलमिलाप दिवस भव्यरुपमा मनाएको छ l पुष १६ गते हमाद हस्पिटलको ब्लड डोनेट सेन्टरमा रक्तदान गरि सुरु गरेको मेलमिलाप दिवस हिजो शुक्रबार सहानियाको अल्दोसरी जु पार्कमा बनभोज तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेर सम्पन्न गरेको हो  । सहिद सप्ताहको अबसर पारेर समापन गरिएको उक्त कार्यक्रममा नेपाली जनतालाइ सार्बभौम सम्पन नागरिक बनाउन...

...विस्तृतमा पढ्नुहोस्

आज पनि प्रतिनिधिसभा बैठक चल्न नदिने कांग्रेसको चेतावनी !यस्ता छन योजनाहरु …

काठमाडौं । लगातार संसद बैठक बहिस्कार गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहिबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि चल्न नदिने जनाएको छ । सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सुचारू गराउने विषयमा छलफल गर्न बोलाएका कार्य व्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने अडान कायमै राखेको हो । सत्तापक्षले जबरजस्ती पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद...

...विस्तृतमा पढ्नुहोस्