नेपाल पत्रकार महासंघ कतार शाखाले सास्कृतिक कार्यक्रमको आयोजना गर्दै साथमा “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम”

अर्जुन पौडेल , दोहा कतार नेपालवाट कलाकारहरु बोलाएर भिभिन्न सास्कृतिक कार्यकम गर्ने प्रवासमा एक प्रकारको होड नै चलेको हुन्छ l कतारमा पनि बिभिन्न समयमा बिभिन्न संग सस्थाले नाच्ने र नचाउने विविध सास्कृतिक कार्यक्रम गरेको पाईन्छ l यसपाली भने नेपाल पत्रकार महासंघ कतार शाखाले एउटा बिल्कुल फरक खालको सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ l बिशेसगरि सामाजिक गतिविधि र समाजसंग जोडिएका बिषयहरुमा आन्त्रक्रिया र छलफल कार्यक्रम...

...विस्तृतमा पढ्नुहोस्

समाज सेवा अभियान रुपन्देही कतारले बुझायो मुख्यमन्त्रि लाइ ज्ञापन पत्र राजधानी र नामकरणमा जोड !

जेष्ट ५ , बुटवल समाज सेवा अभियान रुपन्देही कतार ले पाच नम्बर प्रदेसका मुख्य मन्त्रि शंकर पोख्रल लाइ ज्ञापन पत्र समाज सेवा अभियान रुपन्देही कतार ले पाच नम्बर प्रदेसका मुख्य मन्त्रि शंकर पोख्रल लाइ ज्ञापन पत्र बुझाएको छ l  न पत्र बुझाएको छ l समाज सेवा अभियान रुपन्देही कतार ले प्रदेस को नामकरण तथा स्थायी राजधानी तोक्न ढिलाइ भएको र प्रदेस को नाम लुम्बिनी र...

...विस्तृतमा पढ्नुहोस्

अन्तराष्ट्रीय नेपाली मुस्लिम समाजको बृहत इफ़्तार कार्यक्रम सम्पन्न राजदूतलाई भब्य बिदाई

  दोहा ,मुस्लिम समुदायहरुको पबित्र महीना रमज़ानको अवसर पारेर अन्तराष्ट्रीय नेपाली मुस्लिम समाज क़तारले बृहत इफ़्तार कार्यक्रम सम्पन्न गरेको छ । नेपाली दुताबास क़तारका राजदूत प्रोफ़ेसर रमेश प्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएकों कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले गरेका थिए । बिशिष्ट अतिथिहरुमा समाजका अन्तराष्ट्रीय संयोजक प्रोफ़ेसर रमज़ान अली मिया प्रमुख सल्लाहकार करिम बख़्श मिया बिशिष्ट सल्लाहकार अज़ीज़ अली लगाएत एनआरएन आइसीसी गल्फ संयोजक...

...विस्तृतमा पढ्नुहोस्

हावाहुरी पिडितलाई अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा १ लाख सहयोग

 दोहा ,चैत्र १८  कतारमा स्थापित अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा प्रदेश नम्बर २ को बारा र पर्सामा हिजो राति आएको विनासकारी हावाहुरीमा परि मृत्युहुने हरु र घाइतेका परिवारहरुलाई राहत स्वरूप १ लाख रुपैया पठाउने भएको छ l संस्थाका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानलाइ उद्द्धृत गर्दै समाजका सल्लाहकार अजिज अलिले सो कुराको जानकारी गराएका हुन l  संस्थागत रुपमा १ लाख रुपैया राहत स्वरूप पठाउने र नेपालमा...

...विस्तृतमा पढ्नुहोस्

कतारशाखाले मनायो नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवस

दोहा चैत्र १७ ।नेपाल पत्रकार महासंघ कतार शाखाले एकदिने गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ ६४ औँ स्थापना दिवसको अवसरमा शाखा कतारले राजधानी दोहाको नज्मा स्थित युनिक रेस्टुरेन्टको हलमा  गोष्ठी सम्पन्न गरेको हो कार्यक्रममा कतारमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार,गैर आवासीय संघका प्रतिनिधि,सामाजिक तथा बौद्दीक व्याक्तित्व,वैचारिक सङ्गठनका प्रतिनिधि,साहित्यिकारहरु लगाएतको सहभागीता रहेको थियो । कार्यक्रममा  संस्थाका प्रमुख सल्लाहकार गणेश प्रसाद बन्जाडेको प्रमुख...

...विस्तृतमा पढ्नुहोस्

अर्घाखाँची सेवा समाज कतारको चौथो अधिवेशनबाट टेकराज थापा अध्यक्षमा चयन

दोहा ।अर्घाखाँची सेवा समाज कतारको चौथो अधिबेशन टेकराज थापालाई अध्यक्षमा चयन गर्दे सम्पन्न भएको छ । अधिवेशन शुक्रबार कतारको दोहास्थित केरला कल्चर सेन्टरमा सम्पन्न भएको हो। समाजको नयाँ अध्यक्षमा चुनिएका थापा अर्घाखाँची जिल्लाको धारापानीका हुन् । संस्थाको हक हित र सामाजिक कार्यमा सक्रिय थापा अर्घाखाँची सेवा समाज कतारको सक्रिय सदस्य,सचिव, महासचिव हुँदै अहिले अध्यक्षमा निर्वाचित भएका हुन् । अर्घाखाँचीबाट बैदेशिक रोजगारी तथा व्यवसाय गरि कतारमा बसेका...

...विस्तृतमा पढ्नुहोस्

“मनमिलेमा लान्छु नभन है  जान्नानी तल्ला घरे सान्नानी “-शिरिष देवकोटाको रोइला (भिडियो सहित)

काठमाडौँ ।  पछिल्लो समय नेपाली सांगेतिक क्षेत्रमा लोक गितले एककिसिमको हलचल नै ल्याएको छ l एक पछि आर्को गर्दै उत्कृष्ट गित हरु डिजिटल बजारमा आउने गरेका छन् l यसै क्रममा रोईला गायनमा ख्याती कमाएका लोकप्रिय लोकगायक शिरिष देवकोटाको नयाँ रोइला गीत ‘तल्लाघरे सान्नानी’ बजारमा आएको छ । बसन्त फिल्मस् मार्फत बजारमा आएको उक्त गीतमा देवकोटालाई गायिका शिलु भट्टराइले स्वरमा साथ् दिएकी छन् । जमसा शब्द...

...विस्तृतमा पढ्नुहोस्

बाँके सेवा समाज कतारले वनभोजसँगै होलि पर्व मनाउने

दोहा l बाँके सेवा समाज दोहा कतारले होली पर्वको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी मार्च २२ तारिखमा वक्राको समुन्द्री किनारमा होलि पर्व मनाउने तयारी गरिरहेको बाँके सेवा समाज कतारले जनाएको छ । होली पर्वको अवसरमा बनभोज कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त कार्यक्रममा रोजगारीका सिलसिलामा कतारलाई कर्म थलो बनाएर बसेका सम्पुर्ण बाँके वासी नेपालीहरुलाई उपस्थित हुन आयोजकले आग्रह समेत गरेको...

...विस्तृतमा पढ्नुहोस्

सुजन बिश्वकर्मा “भावुक” को लोक दोहोरी गीत ‘ए मेरो साथी” डिजिटल बजारमा

कमला अधिकारी ताजा पत्रीका अनलाइन मिडिया हाउसको प्रस्तुतिमा सुजन बिश्वकर्मा भावुकको लोक दोहोरी गीत ए मेरो साथी डिजिटल बजारमा सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियालाई कर्म थलो बनाएर बिगत केहि बर्ष देखि पत्रकारीतामा सक्रिय रहँदै आएका ताजा पत्रीका डट कमका सह-सम्पादक सुजनले सांगीतिक क्षेत्र प्रतिको रुचिलाई मनन गर्दै आफ्नो पहिलो सांगीतिक कोशेली आफ्नै अफिसियल युट्यूब च्यानल मार्फत बजारमा ल्याएका हुन । सुजन बिश्वकर्मा भावुकको लय...

...विस्तृतमा पढ्नुहोस्

विवेकशील साझा सद्भाव समुह कतारको अलखोर क्षेत्रीय इकाई गठन

दोहा कतार  विवेकशील साझा पार्टीको एकै पुस्ता भित्र नेपालको रूपान्तरण गर्ने अभियानमा पार्टीलाई साथ र समर्थन दिने तथा सद्भाव राख्ने नेपालीहरु दिनहुउ बढिरहेका छ्न। देश तथा बिदेशमा एकताको सध्भाव र स्वदेशको समृदिको अभिलासा सहित संगठन बिस्तार अभियान अन्तर्गत कतारको अलखोर क्षेत्रीय इकाइ गठनका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ।  क्षेत्रीय इकाई समितिमा रिम प्रसाद पन्थिको अध्यक्षतामा १९ सदस्य कार्यसमिति र २ सदस्य सल्लाहकार सर्बसम्मत चयन...

...विस्तृतमा पढ्नुहोस्